काठमाडौँको दरबारमार्गस्थित प्लाटिनम क्लबमा गए राति केही व्यक्तिहरु बीच झगडा भएको छ। झगडामा ८/१० जना संलग्न रहेको प्रहरीले बताएको छ।
प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार झगडामा एक जना घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा भएको र घटनाबारे अनुसन्धानका लागि स्क्रीनिंग गर्ने काम भैरहेको मैनालीले बताए।
प्रहरीका अनुसार अन्य केही व्यक्तिहरू पनि सामान्य घाइते भएका छन्। प्रहरी वृत्त दरबारमार्गले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ।