काठमाडाैं-भारतको नयाँ दिल्लीबाट काठमाडाैंस्थित त्रिभुवन विमानस्थलमा अोर्लेको जेट एयरवेजको जहाजमा बम रहेको सूचना पाएपछि त्रिभुवन विमानस्थलमा उडान-अवतरण प्रभावित बनेको छ। अान्तरिक र अन्तराष्ट्रिय दुबै उडान प्रभावित बनेको हो।
नेपाल प्रहरीका एआइजी प्रतापसिंह थापाले जहाजमा बम रहेको भन्ने सूचना प्राप्त भएको बताए। ‘सुरक्षा सतर्कता बढाइएको छ, जाँचबुझ चलिरहेको छ,’ थापाले भने।
पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले चितवनबाट काठमाडाैंका लागि उडेको जहाजर पुनः चितवन मै फर्काइएको बताए। ‘त्रिभुवन विमानस्थलमा जहाजमा बम रहेको हल्ला चलेको र सुरक्षा किलियरेन्स नपाएपछि काठमाडाैंको उडान रोकिएको हामीलाइ सूचना दिइएको छ,’ जहाजमा काठमाडाैं अाउँदै गरेका गाउँलेले उनी सवार जहाज बम हल्ला पछि चितवनमै रोकिएको बताए।