जंगलको धनीका रुपमा रहेको पश्चिम सुर्खेतबाट अवैध काठसहित चार जनालाई पक्राउ गरिएको छ। पञ्चपुरी नगरपालिका २ सालकोट स्वास्थ्य चौकी भवनको पुरानो सालको काठ अवैध रुपमा लिँदै गर्दा पक्राउ गरिएको हो।
प्रहरीले सुर्खेत भ्याली भित्र ल्याउँदै गर्दा सालको काठ पक्राउ गरेको हो। भे १ ख १२४२ नम्वर को ट्रकमा लैजादै गर्दा पक्राउ गरिएको हो। काठसंगै भेरीगंगा नगरपालिका–९ का ३९ वर्षीय राजी गुप्ताले व्यक्तिगत प्रयोजनका लागि पुरानो सालको काठ किनेर ल्याएका थिए।
चेकजाँचका क्रममा काठको १ ढोका, ठुलो १५ वटा झयाल, सानो ५ वटा झयाल र अन्य फुटकर ४० पिस काठको टुक्राहरु फेला परि बरामद गरिएको जनाईएको छ। ट्रकसहित काठ बरामद गरि अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ।