काठमाडौं, मंसिर १६ (नागरिक)- सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र तीन वर्षका लागि होटल चलाउन दिने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। यसैगरी आजैको बैठकले नेपाल औषधी लिमिटेडका महाप्रबन्धकमा बाबुलालप्रसाद साहलाई नियुक्त गरेको छ।
आजैको बैठकले द्वन्द्वकालमा ऋण लिने पीडितहरुको ब्याज मिनाहा गर्ने निर्णय पनि गरेको छ।
आजैको बैठकले द्वन्द्वकालमा ऋण लिने पीडितहरुको ब्याज मिनाहा गर्ने निर्णय पनि गरेको छ।