भद्रपुर- राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान् राज्य परिषद्को आह्वानमा पूर्वको नौ जिल्लामा आज गरिएको बन्द कारण झापामा कुनै पनि सवारी साधन चल्न सकेको छैन।
संविधानसभाले जनमतको सम्मान गर्दै सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता र जातीय सम्मान एवम् प्रतिनिधित्व सुनिश्चिताको माग गर्दै बन्दको आह्वान गरिएको हो।
बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएपनि पश्चिम तर्फबाट झापामा आउने सवारीसाधनलाई प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ लग्दै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।