सिन्धुपाल्चोक- पहिरोले थुनिएको सुनकोसी निरिक्षण गर्न भौतिक योजना तथा पुर्वाधार मन्त्री विमलेन्द्र निधि जुरेमा पुगेका छन्।
हेलिकप्टर मार्फत जुरे पुगेका निधि सँगै यातायता विभागका महानिर्देशक देवेन्द्र कार्की समेत रहेका छन्। पहिरोले थुनिएर सुनकोसीमा वनेको कृतिम ताललाई निकास दिन अर्को विस्फोट गर्न लागिएको नेपाली सेनाका अस्मिन कुमार थापाले जानकारी दिए।