काठमाडौं- वनमन्त्री महेश आचर्यले असार मसान्तसम्म क्रसर उद्योग दर्ता नगर्ने निर्णय गरेको ब्यस्थापिका संसद्लाई जानकारी गराएका छन्। बिहीबार बसेको ब्यावस्थाविका संसदमा वनमन्त्री आचार्यले क्रसर उद्योग दर्ता नगर्नुको साथै चुरे क्षेत्रबाट एक किलोमिटरभित्रका क्रसर उद्योग तत्काल बन्द गर्ने जानकारी गराएका हुन्।
उनले निकुन्ज र आरक्षण क्षेत्रभित्रबाट ढुंगा, रोडा र बालुवाको विदेश निर्यातमा पनि रोक लगाउने निर्णय भएको सदनलाई जानकारी गराए। 'वन्यजनतु आरक्ष र निकुन्जभित्रबाट रेलमार्ग लान नहुने भन्दै उनले त्यसको वैकल्पिक मार्ग बनाउनुपर्ने निर्णयसमेत सदनाई सुनाए।
क्रसर उद्योग चल्ने ठाउँहरुको तत्काल अनुगमन गर्नुपर्ने निर्णय पनि उनले सदनलाई सुनाए।
नागरिक दैनिकले चुरेमा हुने तस्करीबारे दिनुहँ समाचार छाप्दै आएको छ।
यो पनि पढ्नुस् :