गण्डकी प्रदेशमा ‘चालकसँग एक मिनेट’
२४ कार्तिक २०७७
•
१ मिनेट पाठ
गण्डकी प्रदेशमा ‘चालकसँग एक मिनेट’
फाइल तस्बिर।
गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरेको छ। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाले आइतबारदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु गरेको हो। चाँडपर्वसँगै बढ्न सक्ने दुर्घटना न्यूनीकरणका लागि यो कार्यक्रम सुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशले जनाएको छ।

गण्डकी प्रदेशका कास्कीसहित, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गोरखा, नवलपुर, मनाङ र मुस्ताङका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ वटा अस्थायी ट्राफिक पोस्टबाट एकैसाथ सञ्चालन भएको यो कार्यक्रम १ महिनासम्म चल्ने ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेश प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए। यो कार्यक्रम यसअघि ट्राफिकले सुरु गरेको नमस्ते अभियानसँग मेल खान्छ। सो अभियानमा जस्तै ‘चालकसँग एक मिनेट’ कार्यक्रममा पनि सडकमा खटिएका ट्राफिक प्रहरीले सर्वप्रथम सवारीसाधनलाई रोक्छन् र सम्मानपूर्वक चालकलाई नमस्कार गर्दछन्। त्यसपछि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट बच्न सामाजिक दूरी कायम गरी अनिवार्य मास्क प्रयोग गर्न, चारपांग्रे सवारीसाधन चलाउनलेलाई अनिवार्य सिट बेल्ट लगाउन तथा मोटरसाइकल र स्कुटरलगायत दुईपांग्रे सवारीसाधन चलाउनेलाई हेलमेट लगाउन र हेलमेटको फिता अनिवार्य लगाउन आग्रह गर्नेछ।

त्यस्तै, मादक पदार्थ तथा नसाजन्य चिजवस्तु सेवन नगर्न र सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउनलगायत सचेतनामूलक सन्देश चालकलाई दिएर अन्तिममा यात्रा सुरक्षित रहोस् भनी कामना गर्दै नमस्कार गरेर बिदा गर्ने एसपी ढकालले जानकारी दिए।
अर्को समाचार
गण्डकी प्रदेशमा चालकसँग १ मिनेट’ कार्यक्रम शुरु
२३ कार्तिक २०७७
•
१ मिनेट पाठ
गण्डकी प्रदेशमा चालकसँग १ मिनेट’ कार्यक्रम शुरु
गण्डकी प्रदेशमा ट्राफिक प्रहरीले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको छ। गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाले आईतबारदेखि ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो। चाँडपर्वसँगै बढ्न सक्ने दुर्घटना न्यूनिकरणका लागि यो कार्यक्रम शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय गण्डकी प्रदेशले जनाएको छ। गण्डकी प्रदेशका कास्कीसहित, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गोरखा, नवलपुर, मनाङ र मुस्ताङका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ वटा अस्थायी ट्राफिक पोष्टबाट एकैसाथ सञ्चालन भएको यो कार्यक्रम १ महिनासम्म चल्ने ट्राफिक प्रहरी कार्यलय गण्डकी प्रदेश प्रमुख ट्राफिक प्रहरी उपरिक्षक (एसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए।

यो कार्यक्रम यसअघी ट्राफिकले शुरु गरेको नमस्ते अभियानसँग मेल खान्छ। सो अभियानमाजस्तै।।।चालकसँग १ मिनेट’ कार्यक्रममा पनि सडकमा खटिएको ट्राफिक प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्छ र सम्मानपुर्वक चालकलाई नमस्कार गर्दछ। त्यसपछी विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) बाट बच्नका लागी सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न, चार पाङ्ग्रे सवारी साधन चलाउनलेलाई अनिवार्य रुपमा सिट बेल्ट लगाउन तथा मोटरसाईकल र स्कुटरलगायत दुई पाङ्ग्रे सवारी साधन  चलाउने चालकलाई हेलमेट लगाउने र हेलमेटको फित्ता अनिवार्य रुपमा लगाउन आग्रह गर्नेछ।

त्यस्तै, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरुको सेवन गरि सवारी साधन नचलाउन, तिव्र गतिमा सवारी साधन नचलाउनलगायतका सचेतनामुलक सन्देश चालकलाई दिएर अन्तिममा यात्रा सुरक्षित रहोस भनी कामना गर्दै नमस्कार गरेर विदा गर्ने एसपी ढकालले जानकारी दिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस