राष्ट्रियसभा दीगो विकास तथा सुशासन समिति सदस्य गङ्गाकुमारी बेलवासे संयोजक रहेकी संसदीय टोलीले ट्राफिक प्रहरीकोे नियन्त्रण रहेका सवारीसाधन प्रयोगहिन अवस्था र व्यवस्थापनबारे अध्ययन प्रतिवेदन बुझाएको छ।
सवारी चाप, धुलो धुवाँसँगै घाम, पानी हुरीबतास, असिना र भूकम्पजस्ता विपद् समेत नभनी निरन्तर सडकमा खटिनु ट्राफिकका लागि कम चुनौतीपूर्ण भने छैन। अर्कोतर्फ ट्राफिक प्रहरीको चुनौती सार्वजनिक शौचालयको अभाव,...
कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो। कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले कारबाहीको प्रक्रिया अघि बढाएको थियो।
गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयल...
ट्राफिक प्रहरीले यात्रुसँग तीनगुणा बढी भाडा लिने सात कर्मचारीलाई पक्राउ गरेको छ। उपत्यकामा निषेधाज्ञा जारी भएपश्चात् वैदेशिक रोजगारबाट आएका र अत्यावश्यक भई उपत्यका बाहिरका जिल्ला जानुपर्ने यात्रुहरुस...
प्रहरीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले छड्के चेकजाँच गर्ने क्रममा बढी भाडा लिई ठगी गर्ने तीनजनालाई शुक्रबार पक्राउ गरेको हो।
करिडोरमा समेत ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले छुट्टै ट्राफिक प्रहरी टोली खटाएर ट्राफिक जाम हल गर्ने भएको छ। महाशाखाले करिडोर सडक पनि व्यवस्थापन गर्न आवश्यक देखे...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ। महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीला...