प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सुनसरीमा ५, मोरङ र तेह्रथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमणबाट १ सय २२ जनाको मृत्यु भएको छ।
प्रदेशमा बिहीबार ६ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो। मोरङमा ३ सय २६, सुनसरीमा २ सय ९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, तेह्रथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार विराटनगरमा २ सय २५ जनामा संक्रमण देखिएको। संक्रमण देखिएकामा १ सय महिला र १ सय २५ पुरुष छन्। मोरङको सुन्दरहरैँचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २–२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उता सुनसरीको धरानमा १ सय ३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहबी र इनरुवामा ४–४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
त्यस्तै संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङ्लिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २ सय ६९ पुगेको छ।
प्रदेशमा ३ सय २६ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट ३ सय ४, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय ३९ पुगेको छ।
प्रदेशमा बिहीबार १ हजार ६ सय ४६ जनाको पिसिआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये २ सय ४१ महिला र ४ सय १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ४२ हजार ५ सय २३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।