धादिङ, कात्तिक १० (नागरिक) पाल्पाबाट काठमाडौं बिरामी लिएर आइरहेको एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ। एम्बुलेन्समा रहेका ३५ वर्षीया बिरामी सरिता ढकालको मृत्यु भएको गजुरी ट्राफिक कार्यालयका विष्णुबहादुर खत्रीले बताए। मोटरसाइकल चालक गम्भीर घाइतेका भएका छन्।
उनको उपचार गजुरी अस्पतालमा भइरहेको छ।
तिब्र गतिमा रहेका बा३९प ८०८५ नम्बरको मोटरसाइकल एम्बुलेनसँग ठोक्किएको थियो।
उनको उपचार गजुरी अस्पतालमा भइरहेको छ।
तिब्र गतिमा रहेका बा३९प ८०८५ नम्बरको मोटरसाइकल एम्बुलेनसँग ठोक्किएको थियो।