बरुण पनेरु,डडेल्धुरा, असोज २४-राती जुवा खेलिरहेको अवस्थामा प्रहरीले अमरगढी नगरपालिका-५ कीर्तिपुरबाट १२ जना जुवाडे लाई पक्राउ गरेको छ।
मंगलबार राति १० बजेतिर सुराकीको आधारमा कीतिपुरस्थित बलबहादुर विष्टको घरमा प्रहरीले छापा हान्दा १२ जना जुवाडे सहित नगद ४१ हजार ९ सय ६५ बरामत गरेको प्रहरी प्रमुख बिनोद घिमिरेले बताए।
मदिरा सेवन गरेर जुवातास खेलिरहेको अवस्थामा घरधनी विष्ट, मदननाथ ओझा, सुरज ओली, निलकण्ठ भट्ट, दिनेश साउँद, डम्मर साउँद, बलबहादुर विष्ट, नवल मल्ल, भुवन साउँद, विक्रम विष्ट, भिम बहादुर ऐर, मोहन सिह साउँद र लाल बहादुर महर रहेका छन। पक्राउ परेका सबैजनालाई जुवा ऐन अन्तर्गत मुद्धा चलाइने प्रहरी नायव उपरिक्षक घिमिरेले बताए।