आज (बुधबार) बाट सोह्र श्राद्ध सुरु भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण घरघरमा पुगेर सोह्र श्राद्ध गराउन समस्या भएको हो ।
कपियले घरनजिकै रहेको देवालयमा गएर श्राद्ध गराएका छन् भने सम्भव नहुनेहरू यसको विकल्पको खोजी गरेका छन्। बुधबार पशुपति क्षेत्रमा समेत भर्चुअल श्राद्ध गर्ने र गराउनेहरू समेत भेटिएका छन् ।
केही स्थानीय तहलेसमेत पुरोहितहरुलाई घरघरमा नगई भर्चुअल श्राद्ध गर्न आग्रह गरेका छन्।कतिपय पुरोहितहरु घरमै गएर श्राद्ध गरेका छन् भने कतिपय भर्चुअल श्राद्ध गरेर प्रविधिको भरपुर उपयोग गरेका छन्।