काठमाडौं, असार १५ (नागरिक)- मानो खाएर मुरी उमार्ने दिनका रुपमा लिइँदै आएको असार १५ आज देशैभर मनाइएको छ। आजको दिन हिलो छ्यापाछ्याप गर्दै दही-चिउरा खाने चलन छ। असार १५ किसानका साथै राजनीतिक दलका नेताहरुले पनि मनाएका छन्। आजको दिनलाई पोखरामा विशेष पर्यटन प्रवर्द्धन गर्ने उद्देश्ले पनि मनाइन्छ। पोखरामा पर्यटक दौड, माछा समाउने र असारे गीतको प्रतियोगिता पनि हुने गरिन्छ। हेरौं नागरिकन्युजकर्मीहरुले खिचेका तस्बिरहरु : 
कांग्रेस नेता मिनेन्द्र रिजाल असार १५ को अवसरमा हलो जोत्दै। तस्बिर : दिपेश श्रेष्ठ
काभ्रेस्थलीको असार १५



तस्बिर : केशव थोकर
भक्तपुरस्थित खुमलटारको असार १५



तस्बिर : विजय राई
इलामको असार १५

तस्बिर : भीम चपागाइँ
चितवनको असार १५

तस्बिर : चाँदनी हमाल
तनहुँको असार १५

तस्बिर : समुन्द्र पौडेल
पोखराको असार १५

पोखरामा भएको हिलो दौडमा सहभागी हुँदै पर्यटकहरु।
पाल्पाको असार १५

तस्बिर : टेकनारायण भट्टराई
रुकुममा असार १५


तस्बिर : कमल थापा

पानी नपरेपछि सुखा देखिएको डोटीका खेत। तस्बिर : पुष्पराज जोशी