चितवन – करेन्ट लागेर भरतपुर महानगरपालिका वडा नम्बर २१ रतनपुरका ७ वर्षिय बालक हिम तामाङको मृत्यु भएको छ।
शुक्रबार बिहान ९ बजे खेल्ने क्रममा घर अगाडी लत्रिएको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
तामाङको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।