दोलखाबाट बरामद भएको ११ किलो सुन प्रकरणमा प्रहरीले थप एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार चीनको सिचुवान घर भई काठमाडौंको किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भनिने ६६ वर्षका आगर लामालाई नियन्त्रणमा लिएको हाो।
सुन तस्करी उनले भूमिका खेलेको पाइएकाले अनुसन्धानका लागि लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगलबार मात्रै सिआइबीको टोलीले काठमाडौंबाटै एक जना चिनियाँ नागरिकसहित ३ जनालाई पक्राउ गरेको थियो। यसअघि दोलखाबाट ७ जना पक्राउ परिसकेका छन्।