उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति [नामावलीसहित]
२९ पौष २०७३
•
७ मिनेट पाठ
उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति [नामावलीसहित]
काठमाडौं- उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति भएको छ। बिहीबार रातिसम्म बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीशको नियुक्ती गरेको हो। परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नयुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोट सकिसकेको थियो।

प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष रहेको न्यायपरिषदमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त रामप्रसाद सिटौला सदस्य र प्रधानमन्त्रीको सिफारिसमा नियुक्त पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन्।

बैठकपछि जिल्ला न्यायाधीशबाट ३७ जना, नेपाल बार एसोसिएसनबाट २७ जना तथा सहसचिव र विशिष्ट श्रेणी १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह) जना नियुक्त भएका हुन्। 

परिषद्ले नियुक्तिका लागि कात्तिक तेस्रो साता व्यक्तिगत विवरण आह्वान गरेर छनोट प्रक्रिया सुरु गरेको थियो। गत मंसिर पहिलो सातासम्म आठ सय योग्य उम्मेदवारले परिषद्मा व्यक्तिगत विवरण (बायोडाटा) बुझाइसकेका थिए।

संविधानमा 'जिल्ला न्यायाधीश या वरिष्ठ अधिवक्ताका रूपमा कम्तीमा पाँच वर्ष काम गरेको या अधिवक्ताका रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको या कानुनी क्षेत्रमा अध्यापन–अन्वेषण गरेको या न्यायसेवाको राजपत्रांकित सेवामा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति उच्च अदालतको मुख्य न्यायाधीश या न्यायाधीशमा नियुक्त हुन योग्य भएको मानिने' उल्लेख छ। 

नियुक्तl हुनेमा सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, न्यायपरिषदका सचिव कृष्ण गिरि र कानुन मन्त्रालयक सचिव टेकप्रसाद ढुङ्गाना र वेपत्ता आयोगका सचिव महेश शर्मा पौडेल रहेका छन्। सर्वोच्चकै सहरजिष्ट्रार विपुल न्यौपाने, नातिबाबु लामिछाने रहेका छन्।

नामावली 

विशिष्ठ श्रेणी

१. श्री राजेन्द्र सुवेदी नायव महान्यायाधिवक्ता महान्यायाधिवक्ताको कार्यालय 

२. श्री कृष्ण गिरी सचिव न्याय परिषद् 

३. श्री श्रीकान्त पौडेल रजिष्ट्रार सर्वोच्च अदालत 

४. श्री महेश शर्मा पौडेल सचिव बेपत्ता छानविन आयोग 

५. श्री टेकप्रसाद ढुंगाना सचिव कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय 

जिल्ला न्यायाधीशहरु         

६ .श्री बालेन्द्र रुपाखेती, 

७. श्री अजयराज उपाध्याय, 

८. श्री विनोदमोहन अचार्य, 

९.श्री भोलानाथ चौलागांइ  

१०. श्री अच्युत बिष्ट, 

११. श्री यज्ञराज भट्ट, 

१२. श्री शेखरप्रसाद पौडेल, 

१३. श्री बालचन्द्र शर्मा,

१४. श्री ईश्वरराज आचार्य,

१५. श्री रामप्रसाद अधिकारी, 

१६. श्री गोपाल भट्टराई, 

१७. श्री रामप्रसाद ओली,

१८. श्री जगतप्रसाद श्रेष्ठ, 

पूर्व अतिरिक्त न्यायाधीशहरु

१९ . श्री रमेशकुमार पोखरेल 

२०. श्री अग्नीप्रसाद थपलिया 

२१ . श्री ऋृषिराम दवाडी

२२. श्री नित्यानन्द पाण्डेय

२३. श्री राजेश्वर तिवारी 

२३. श्री दिनेशप्रसाद यादव

२४. श्री कृष्णलाल भट्टराई 

२५. श्री नरबहादुर शाही 

२६. श्री शान्तिसिंह थापा 

२७ श्री यमुना भट्टराई 

जिल्ला न्यायाधीशवाट 

२८. नारायणप्रसाद श्रेष्ठ, 

२९. श्री नारायणप्रसाद पोखरेल, 

३०. श्री भोजराज अधिकारी, 

३१. श्री रमेशकुमार खत्री, 

३२. श्री दयानाथ खरेल, 

३३. श्री शेखरचन्द्र अर्याल, 

३४. श्री शालिग्राम कोइराला, 

३५. श्री विष्णु प्रसाद कोइराला, 

३६. श्री लक्ष्मीकृष्ण श्रेष्ठ, 

३७. श्री कृष्णकमल अधिकारी, 

३८. श्री चिन्तामणि बराल, 

३९. श्री अनन्तराज डुम्रे, 

४०. श्री राजेन्द्र खरेल, 

४१. श्री ठाकुरप्रसाद शर्मा पौडेल, 

४२. श्री हरिप्रताप के.सी., 

४३. श्री कृष्णबहादुर थापा, 

४४. श्री अच्युतप्रसाद भण्डारी, 

४५. श्री ऋषिप्रसाद अधिकारी, 

४६. श्री बलभद्र वास्तोला, 

४७. श्री टेकनारायण कुँवर,

४८. श्री चन्द्रबहादुर सारु, 

अधिकृतहरु वाट 

४९. श्री धीरबहादुर चन्द

५०. श्री लेखनाथ पौडेल 

५१.श्री विपुल न्यौपाने 

५२. श्री नातिबावु लामिछने 

५३. डा.रविशर्मा अर्याल

५४.साधुराम सापकोटा

कानुन व्यवसायीवाट 

५५. श्री गणेशप्रसाद बराल 

५६.श्री सीताराम मण्डल 

५७. श्री सुर्दशन देव भट्ट 

५८. श्री सुवास पौडेल 

५९. श्री जनक पाण्डे 

६०. श्री बामदेव ज्ञवाली

६१. श्री श्यामजी प्रधान 

६२. श्री गोकर्ण डाँगी 

६३. श्री बासुदेव आचार्य 

६४. श्री खुशी प्रसाद थारु 

६५. श्री मुनेन्द्रप्रसाद अवस्थी 

६६. श्री मदन पोख्रेल

६७. श्री शान्ता सेढाई सापकोटा 

६८. श्री ध्रुवराज नन्द 

६९. श्री दुर्गाबहादुर विश्वकर्मा 

७०. श्री टंक प्रसाद गुरुङ 

७१. श्री हरिप्रसाद पौडेल 

७२. श्री राकेश कुमार निधी 

७३. श्री तेज नारायण सिंह राई , 

७४. श्री बबिता उप्रेती 

७५. श्री रामबहादुर थापा 

७६. श्री शकुन्तला घिमिरे 

७८. श्री नसरुल्लाह अन्सारी 

७९. श्री दिपेन्द्र बहादुर बम 

८०. श्री राज्यलक्ष्मी बजाचाय

अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस