धनुषा प्रहरीले एकै दिन विभिन्न मुद्दाका बीसजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेकाे छ।
अदालतबाट सजाय पाएर फरार रहेको बीसजना फरार प्रतिवादी बिहीबार पक्राउ परेको धनुषा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत पठाइएको धनुषा प्रहरीले जनाएको छ।