दाङ – पूर्व वडा अध्यक्ष बुझाउना चौधरी घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसबाट फेरि वडा अध्यक्षका उम्मेदवार दोहोरिए । शनिबार मात्रै उम्मेदवारी पक्कापक्की भएपछि चुनावी प्रचार प्रसारमा व्यस्त बुझाउना आफ्नो जीत सुनिश्चित हुनेमा आशावादी छन् । यसको कारण हो, वडामा भएको थारू मतको बाहुल्यता । यसअघिको स्थानीय निकायको निर्वाचनमा पनि थारू मतकै आधारमा आफू निर्वाचित भएका उनी अहिले पनि थारू मत आफ्नो पक्षमा पार्ने दौडमा छन् ।
‘यसअघिको वडा अध्यक्ष चुनिएकाले पनि पक्कै पनि मेरो प्रभाव आम मतदातामा परेकै छ,’ उनले भने । तर उनका प्रतिस्पर्धी पनि थारू नै छन् । माओवादी केन्द्रले पनि वडामा थारू समुदायबाटै उम्मेदवार चयन गरेको छ । माओवादी केन्द्रका उम्मेदवार खुशीराम चौधरीले पनि त्यही थारू बाहुल्य भोटलाई आधार बनाउँदै आफ्नो जीत सुनिश्चित गर्न लागिपरेका छन् । ‘थारु समुदायको मतले मलाई चुनाव जित्ने बलियो आधार दिएको छ,’ उनले भने । अर्को ठूलो दल नेकपा एमालेले यो वडामा उम्मेदवारको टुंगो लगाइनसकेको भए पनि दुई थारू नेताकै चर्चा छ । चर्चामा मोहन चौधरी र दीपक चौधरी छन् । एमालेबाट पनि थारू उम्मेदवार चुनिएमा वडामा प्रमुख दलबाट थारू समुदायबीच नै कडा प्रतिस्पर्धा हुनेछ ।
घोराहीकै वडा नम्बर ८ मा अध्यक्षका लागि तीन जना थारू प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसका तर्फबाट चन्द्रप्रसाद चौधरी, एमालेका तर्फबाट कृष्णवहादुर चौधरी र माओवादी केन्द्रबाट चैतु चौधरी उम्मेदवार बनेका छन् । थारू मतको बाहुल्यता रहेको यो वडामा पनि यी तिनै उम्मेदवारले थारू मतलाई नै चुनाव जित्ने बलियो आधार देखेका छन् ।
घोराही उपमहानगरपालिकाको अर्को थारू बाहुल्य क्षेत्र वडा नम्बर ७ मा पनि दुई थारू नेता भिड्दै छन् । एमाले र माओवादी केन्द्रले बाहुल्य थारू मतलाई ‘क्यास’ गर्नका लागि थारू उम्मेदवार तोकेका छन् भने कांग्रेसले भने गैरथारूलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, दंगीशरण गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्र र एमालेबाट दुई थारू उम्मेदवार भिड्दै छन् । यो गाउँपालिकामा एमालेले भागीराम चौधरीलाई उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले हिरालाल चौधरीलाई उम्मेदवार बनाएको छ ।
साथै, गढवा गाउँपालिकाको उपाध्यक्षका लागि एमालेबाट शान्ती चौधरी र माओवादीबाट रमा चौधरी प्रतिस्पर्धी बनेका छन्।
जिल्लाको कुल मतदाताको झन्डै पचास प्रतिशत मतदाता रहेको दाङमा ‘थारू मत’ निर्णायक हुने गर्दछ । त्यसैले थारू मतलाई आफ्नो पक्षमा पार्न दलहरू रणनीति बनाउँदै छन् । यसपटकको स्थानीय तह निर्वाचनमा पनि दलहरूले गाउँतहमा थारू उम्मेदवार चयन गरेर थारू मतलाई ‘क्यास’ गर्ने प्रयासमा छन् ।
‘जुन स्थानमा जुन समुदायको जनमत बढि छ, त्यहाँ त्यही समुदायकै नेतालाई उम्मेदवार चयन गरेका छौं,’ नेकपा माओवादी केन्द्रका नेता निर्मल आचार्यले भने, ‘थारू बाहुल्य वडामा हामीले थारू समुदायबाटै उम्मेदवार तोकेका छौं ।’
नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मेटमणी चौधरीले पनि बहुसंख्यक मतका आधारमा एमालेले पनि उम्मेदवार चयन गरेको बताए । दलीत, जनजातीलाई उनिहरूका जनसंख्याका आधारमा पहिलो प्राथमिकता दिँदै उम्मेदवार चयन गरिएको बताउँदै उनले भने, ‘जहाँ जुन समुदायको बाहुल्यता छ, त्यहाँ त्यहि समुदायबाटै उम्मेदवार चयन गरिँदा प्रभावकारी हुन्छ ।’
‘लामो समयदेखि उपल्लो समुदायबाट सम्मानजनक व्यवहार पाउन नसकेको थारू समुदायले आपूm अपहेलित भएको महशुस गर्न छाडेका छैनन्,’ प्रजातान्त्रीक थारू समाज दाङका अध्यक्ष लक्ष्मीमान चौधरीले भने, ‘यसर्थ पनि बहुसंख्यक थारू मतदातालाई आकर्षित गर्न थारू समुदायकै उम्मेदवार प्रभावकारी हुन्छन् ।’ स्थानीय तहको निर्वाचनमा पनि दलहरूले त्यो सचेतता अपनाएको उनले टिप्पणी गरे ।
मेयर/उपमेयरमा तीन ‘थारु उम्मेदवार’
दाङमा उपमहानगरपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखमा थारू उम्मेदवारको अवस्था हेर्ने भने मेयर एक र उपमेयरमा दुई थारू उम्मेवार चुनिएका छन् । घोराही उपमहानगरपालिकाको मेयर पदका लागि एमालेले पूर्व जिल्ला अध्यक्ष नरुलाल चौधरीलाई उम्मेदवार बनाएको छ । यसैगरी सोही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट सीता चौधरी उपमेयरको उम्मेदवार बनेकी छन् । लमही नगरपालिकाको उपमेयरका माओवादी केन्द्रले कालुप्रसाद चौधरीलाई उठाएको छ । कांग्रेसबाट पनि मेयरमा थारू उम्मेदवार चयन हुन सक्ने सम्भावना देखिएको छ । यो नगरपालिकाबाट मेयरका लागि सिफारीस जोगराज चौधरी बलिया आकांक्षी हुन् ।
सात गाउँपालिका मध्ये एमाले र माओवादी केन्द्रबाट पाँच थारू नेताहरू अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले थारू बहुल दुई गाउँपालिका (दंगीशरण र राप्ती) को अध्यक्षमा थारू उम्मेदवार चयन गरेको छ भने गढवा गाउँपालिकाको उपाध्यक्षमा थारू महिला चयन गरेको छ । एमालेले भने दंगीशरण गाउँपालिकाको प्रमुखमा र गढवा गाउँपालिकाको उपप्रमुखमा एक÷एक गरी दुई थारू नेताको उम्मेदवारी चयन गरेको छ । यता नेपाली कांग्रेसले हालसम्म उम्मेदवारको नाम टुंगो लगाएका तीन गाउँपालिका मध्ये सबैमा प्रमुख उपप्रमुखको उम्मेदवारमा थारू नेता परेका छनन् । अन्य चार गाउँपालिकामा भने क्षेत्रिय समितिले नाम टुंग्याउन नसकेपछि उम्मेदवारी चयनका लागि जिल्ला कार्य समितिलाई सिफारिस गरिएको छ ।
नगरपालिकाका वडा तहमा भने नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी वडा अध्यक्षका लागि थारू समुदायबाट उम्मेदवार चयन गरेको छ । दुई महानगर र एक नगरपालिकाका गरि कुल ४७ वडामा माओवादी केन्द्रले ११ उम्मेदवार थारू समुदायबाट टुंगो लगाएको हो । यसैगरी कांग्रेसले ९ वटा वडाका अध्यक्ष उम्मेदवार थारू समुदायबाट चयन गरेको छ भने एमालेले सातवटा वडाको प्रमुखमा थारू उम्मेदवार चयन गरेको छ ।
‘पहिला चुनावको बारेमा महतवाले गाउँमा कचहरी (छलफल) बोलाउँथे र सबैले निर्णय गरेर एकै पार्टीलाई भोट हाल्थे,’ महतवा महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरी भन्छन्, ‘तर अहिले त्यो चलन हराइसक्यो ।’ थारू समुदायमै पनि फरक दलीय विचार हावी हुँदै गएपछि अहिले महतवाको निर्णयभन्दा पनि दलीय निर्णयले बढी महत्व पाउँदै गएको उनले बताए ।