Election 2079
पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा मतगणना स्थगित
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री खनालको क्षेत्रमा मतगणना स्थगित
मतपेटिका रुजु नगराइ खोलिएको भन्दै एक उम्मेदवारले गणना अस्वीकार गरेको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए।
Whatsapp
सुर्खेत–२ मा कांग्रेसका थानी विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
सुर्खेत–२ मा कांग्रेसका थानी विजयी
थानीले नेकपा एमालेका उम्मेदवार अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतले पराजित गरे।
Whatsapp
दैलेख-१ (क)मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
दैलेख-१ (क)मा कांग्रेसका पूर्णबहादुर खत्री विजयी
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका धर्मराज रेग्मीले ८ हजार ७२ मत ल्याएका छन्।
Whatsapp
काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी
उनी आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका श्यामकुमार भन्दा झन्डै दुई हजार मत ल्याएर विजयी भएका हुन्। घिमिरेले ६८०० मत ल्याएका छन्।
Whatsapp
काठमाडौं-२ मा सधैँ विद्रोहको मत
विचार
Clock ०७ मंसिर २०७९ | ४ मिनेट पाठ
काठमाडौं-२ मा सधैँ विद्रोहको मत
२०३८ सालमा नानीमैयाँ दाहाललाई मत हालेका काठमाडौँ नाङ्लेभारेका विष्णुप्रसाद ढकाल अहिले काठमाडौँ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता हासिल गर्दै गर्दा निकै खुसी छन्। ‘यो क्षेत्रका मत...
Whatsapp
काठमाडौँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम १५२२९ मत पाएर विजयी भएकी हुन्। उनले आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भइन्।
Whatsapp
सप्तरीबाट जनमतको विजयी सुरुवात, जसपाको गढमा जनमत
राजनीति
Clock ०७ मंसिर २०७९ | २ मिनेट पाठ
सप्तरीबाट जनमतको विजयी सुरुवात, जसपाको गढमा जनमत
मधेस प्रदेशसभा सदस्यमा सप्तरी २ (ख) बाट निर्वाचित महेशप्रसाद यादव र २(क)बाट निर्वाचित जनमत पार्टी सतिश सिंह। तस्बिर : नागरिक
Whatsapp
डडेल्धुराबाट शेरबहादुर देउवा विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
डडेल्धुराबाट शेरबहादुर देउवा विजयी
यस्तै देउवाका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत पाएका थिए। उनको सुई चुनाव चिह्न थियो।
Whatsapp
काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी
राजनीति
Clock ०७ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौँ ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी
नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ ४८७७ मतका साथ तेस्रो भए।
Whatsapp
सुनसरीमा एमाले र मोरङमा काँग्रेस आशावादी
राजनीति
Clock ०६ मंसिर २०७९ | ४ मिनेट पाठ
सुनसरीमा एमाले र मोरङमा काँग्रेस आशावादी
नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस