निर्वाचन क्षेत्र नम्बर १ मा तामाङ ३ हजार ८५ मतान्तर सहित विजयी भएका हुन्। उनले २६ हजार ५ सय ४८ र उनको निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का वद्री मैनालीले २३ हजार ४ सय ६३ मत प्राप्त गरेका छन्।
जनआन्दोलनबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको विपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अब गठन हुने संसद् र सत्ता राजनीतिमा निर्णायक हुने देख...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार रहेका संघीय र सातवटा प्रदेश सरकारका गरी १९ मन्त्री पराजित भइसकेका छन्। पराजित हुनेमा संघीय सरकारका पाँच मन्त्री छन्।
सत्ता गठबन्धनका प्रतिनिधिहरु धर्नामा बसीरहेकै बेला निर्वाचन कार्यालयले नेकपा एमाले,नेपाल मजदुर किसान पार्टी र केही स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको रोहबरमा गणना सुचारु गरेको छ।
प्रत्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत मात्र प्राप्त गरे। तर समानुपातिकमा नेकपा एमालेले १० हजार ५ सय ४८ मत पाएको छ।
पुर्व लडाकु शाहीले २४ हजार ४ सय ७४ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिस्पधि एमालेका नगिन्द्र शाहीले १६ हजार ४ सय १० मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका शाही...