Election 2079
मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी
आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार शाहीले १४७०२ मत पाएर विजयी भएका हुन्।
Whatsapp
मोरङ ३ मा सुनिल शर्मा विजयी, एमालेका ढकाल पराजित
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
मोरङ ३ मा सुनिल शर्मा विजयी, एमालेका ढकाल पराजित
उनले ४८हजार ६३१ मत ल्याउँदा एमालेका ढकालले २५ हजार ८९५ मत ल्याएका छन्।
Whatsapp
साउदीमा पूर्ण आत्मविश्वास
खेल
Clock १० मंसिर २०७९ | ४ मिनेट पाठ
साउदीमा पूर्ण आत्मविश्वास
पछिल्लो समय लयमा रहेको साउदीलाई हराउन पोल्यान्डका लागि सहज छैन। पोल्यान्ड विश्वकपमा लगातार तेस्रो क्लिन सिट राख्ने लक्ष्यमा छ।
Whatsapp
नुवाकोट-१ (क)मा राधिका तामाङ विजयी
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
नुवाकोट-१ (क)मा राधिका तामाङ विजयी
आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी भएकी हुन्।
Whatsapp
सप्तरी-४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
सप्तरी-४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी
चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ८० मत प्राप्त गरेका छन्।
Whatsapp
निर्वाचन आयोगबाट साढे तीन अर्बका कार्यक्रम रद्द
अर्थ
Clock १० मंसिर २०७९ | ३ मिनेट पाठ
निर्वाचन आयोगबाट साढे तीन अर्बका कार्यक्रम रद्द
आचार संहिता लागु भएका बेला चाहे निर्वाचनअघि होस्, चाहे निर्वाचनपछि होस्, यस बेला स्वीकृत भएका कार्यक्रमका विषयमा आयोगले चिठी पठाउन सक्छ।’
Whatsapp
सिरहा-२ मा जसपाका राजकिशोर यादव विजयी
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
सिरहा-२ मा जसपाका राजकिशोर यादव विजयी
यादवले २४१७८ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी चित्रलेखा यादवले २३०२८ मत ल्याएकी छन्। मत गणनाको सुरुवाती अवस्था देखि नै राजकिशोरले अग्रता कायम राखेका थिए।
Whatsapp
नुवाकोट–२ (ख) मा तामाङ विजयी
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
नुवाकोट–२ (ख) मा तामाङ विजयी
लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका तामाङले १७ हजार २ सय ४९ मत प्राप्त गरेका छन्।
Whatsapp
काभ्रेपलाञ्चोक १ बाट माओवादीका सूर्यमान दोङ निर्वाचित
राजनीति
Clock १० मंसिर २०७९ | १ मिनेट पाठ
काभ्रेपलाञ्चोक १ बाट माओवादीका सूर्यमान दोङ निर्वाचित
निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन्।
Whatsapp
प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले अगाडि
राजनीति
Clock १० मंसिर २०७९ | २ मिनेट पाठ
प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले अगाडि
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता लिइरहँदा समानुपातिक मततर्फ भने एमाले अगाडि छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस