०७६ कात्तिक ६ गते साँझ धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका २२ वर्षीय शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ फागुन १९ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषा...
एक सातादेखि अनशनमा रहेकी निहारिका शुक्रबार प्रहरीको आँखा छलेर सुटुक्क शीतलनिवास अघि पुगेकी थिइन्। आत्मदाहको योजनासहित हिँडेकी उनले दुई बोतलमा पेट्रोल र लाइटरसमेत लगेकी थिइन्।