१४ वर्षिया बालिकामाथि भएको यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोलाई पछ्याउँदै जाँदा प्रहरीले एकजना १६ वर्षिय बालकलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका ती बालकलाई बालिकामाथि यौ...
उनले आफ्नो आधिकारीक फेसबुक पेजमा लेखेका छन्, ‘कलाकारलाई गहना किन भनेको होला? सायद सबैले प्रिय र साझा ठानेकोले होला। त्यसैले म कुनै एक समूहको हुन सकिनँ। सबैलाई शुभकामना।’
‘निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देखिए आयोगमा लिखित वा मौखिक जानकारी दिनुहोला’ प्रमुख आयूक्त थपलियाले भने, ‘आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई छैन।’
सामाजिक सञ्जालमार्फत उनले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गरेका छन्
सञ्चार उद्योग सफल र सक्षम बन्न एक आपसमा एकताको आवश्यकता औंल्याइएको छ। बिहीबार नेपाल मिडिया एलाइन्सले आयोजना गरेको कार्यक्रमका सहभागीले सञ्चार उद्योगले आपसमा प्रतिस्पर्धा नगरी एकता आवश्यक परेको बताए।
सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए।
मदिरा ब्रानड भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङजा खाजा घर बसपार्कले एक तोला सुनको सिक्का जितेको कम्पनीले जानकारी गराएक...