जारी लिगमा दुवै टोली रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका छन्। दुवै टोली शुक्रबार आमनेसामने हुँदा दुवै टोली रेलिगेसन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट तीन अंकका लागि प्रतिस्पर्धा गर्नेछन्।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको मध्यसिजन च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणमा मनाङ शुक्रबार सातदोबाटो क्लबसँग २–१ ले स्तब्ध भएको हो। मनाङ ९ खेलमा १९ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावत् छ। शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब मनाङभन्दा...
६७औं मिनेटमा रोनेल एन्थोनी पाउलले आफ्ना गोलकिपरलाई हेड पास गर्न खोज्दा बलले जाली चुमेपछि मच्छिन्द्रले अग्रता लियो। त्यो गोल नै जितका लागि पर्याप्त बन्यो।