मनाङको खराब लय जारी
१८ वैशाख २०८०
•
३ मिनेट पाठ
मनाङको खराब लय जारी
मच्छिन्द्रविरुद्धको खेलमा बल नियन्त्रणमा लिँदै सातदोबाटो युथ क्लबका गोलकिपर निशान थापामगर ।तस्बिर: नागरिक
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी फुटबल क्लबको खराब लय जारी रहँदा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।




ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाइज युनाइटेडसँग ३–० को गोलअन्तरले पराजित भएसँगै यस सिजन मनाङको खराब लय जारी रहेको हो। यससँगै मनाङले पछिल्ला ६ खेलमा पराजय भोगिसकेको छ।

सुरुआत निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एक÷एक गोल गरे। सबै गोल ४० मिनेटपछि मात्र सम्भव भएका हुन्। खेलको ४१औं मिनेटमा चर्च ब्वाइजले कप्तान अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो।

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लबको खराब लय जारी रहँदा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।
सुशील शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए। खेलको ५५औं मिनेटमा मौसमले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएपछि खेलको इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित निश्चित गराएका हुन्।

यससँगै जारी सिजन चर्च ब्वाइजले पाँचौं जित निकाल्न सफल भएको छ। चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ। मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो। मनाङले १३ खेलमा १५ अंक जोडेको छ।

लिगअन्तर्गत आइतबार दशरथ रंगशालामा भएको खेलमा साबिक विजेता मच्छिन्द्रले सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। यससँगै जारी सिजनमा पहिलो राउन्डका खेल पनि सकिएका छन्। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेल अवधिभर गोल गर्ने राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएका थिए।

बराबरीपछि मच्छिन्द्रको १३ खेलबाट १८ अंक भएको छ भने सातदोबाटोले एक अंक तालिकामा थप्दै दोस्रो स्थानको थी स्टारसँग बराबरी अंक बनाएको छ। गोलअन्तरमा सातदोबाटो तेस्रो स्थानमा अटाएको हो।

सुशील शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए। 
यस्तै खराब मौसमका कारण शनिबार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल शनिबारकै नतिजा १–१ मा टुङ्गिएको छ। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्।

शनिबार स्थगित हुनुपूर्व नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ५५औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो। यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ। आर्मीले १३ खेलमा २० अंक जोडेको छ।

यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खराब मौसमका कारण स्थगित हुनुपूर्व शनिबार लिएको एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाँड्नुपरेको हो। फोडे फोफानाले ३३औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। तर, आइतबार सम्पन्न बाँकी खेलअन्तर्गतको खेलमा संकटाले बराबरी गोल गर्न सफल भएको हो।

यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लबले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
५१ मिनेपछि खेलाइएको खेलको ७३औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए। शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङका कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो। यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ। जावलाखेल शीर्ष स्थानमा कायम रहेको छ। संकटा १३ खेलमा १६ अंक जोडेर ११औं स्थानमा छ।
अर्को समाचार
ए डिभिजन लिगः मनाङको खराब लय कायमै
१७ वैशाख २०८०
•
२ मिनेट पाठ
ए डिभिजन लिगः मनाङको खराब लय कायमै
राजधानीमा जारी शहीद स्माकर ए डिभिजन लिगमा आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवको खराब लय छैटौं खेलमा पनि कायमै रहेको छ।




ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाईज युनाईटेडसँग ३–० गोल अन्तरले पराजित भएसँगै यस सिजन मनाङको खराब लय कायमै रहेको हो। यससँगै मनाङले छैठौं खेलमा पनि पराजय भोगको छ।

निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौषम सुब्बा र साइमन लिम्बुले एक÷एक गोल गरे । सबै गोल ४० मिनेटपछि मात्र सम्भव भएका हुन्। खेलको ४१ औं मिनेटमा चर्च ब्वाईजले कप्तान अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो।

सुशिल शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए। खेलको ५५ औं मिनेटमा मौषमले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएपछि खेलको इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित निश्चित गराएका हुन्।

यससँगै जारी सिजन चर्च ब्वाइजले पाँचौं जित निकाल्न सफल भएको छ। चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ। मनाङ पहिलो पटक लगातार ६ खेलमा पराजित भएको हो। मनाङले १३ खेलमा १५ अंक जोडेको छ।

यस्तै खराब मौसमका कारण शनिवार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल शनिवारकै नतिजा १–१ मा टुङ्गीएको छ। यससँगै दुवै टोलीले १÷१ अंक बाँडेका छन्। शनिवार स्थगित हुनुपूर्व नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए। तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए। शनिवार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आईतवार भएको हो। यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ। आर्मीले १३ खेलमा २० अंक जोडेको छ।

यस्तै एन्फा कम्प्लेक्समा सम्पन्न खेलबाट जावलाखेल र संकटा क्लवले पनि १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खराब मौसमका कारण स्थगित पूर्व शनिवार लिएको एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाँड्नुपरेको हो। फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। तर, आइतबार सम्पन्न बाँकी खेल अन्र्तगतको खेलमा संकटाले बराबरी गोल गर्न सफल भएको हो।

५१ मिनेपछि खेलाइएको खेल खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याएका थिए। शनिवार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो। यस बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ। जावलाखेल शीर्ष स्थानमा कायम रहेको छ। संकटा १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस