गोरखा सदरमुकामस्थित बिसौनी मोडमा सवारी दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन्। सोमबार दिउसो १ बजे बिसौनी मोडमा दूध बोक्ने गाडी पल्टिदा ६ पुरुष र २ महिला गरी आठजना घाइते भएको प्रहरीले बताएको छ।
गण्डकी प्रदेशमा सवारी दुर्घटनामा केही कमी आएको प्रहरीले बताएको छ। गण्डकी प्रदेशमा २०७७/७८ मा भन्दा २०७८/७९ मा सवारी दुर्घटना झिनो रुपमा घटेको हो। गण्डकी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष सवारी दु...
मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा भ्यानका चालक बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐ...