तस्करीको सामान लुकाएको आशंकामा खोजी गर्न गएको सर्लाही प्रहरीले चोरीको मोटरसाइकल र अवैध हतियार फेला पारेको छ। सर्लाहीको मलंगवा नगरपालिका १ स्थित अवध राय यादवको घरबाट अवैध हातहतियार र चोरीको मोटरसाइकल प...
बरामद भएका सबै अवैध सामग्रीलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पुर्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी गराए।