वैदेशिक रोजगारी
वैदेशिक रोजगारीमा धनुषा अगाडि
समाज
Clock १८ कार्तिक २०८० | ३ मिनेट पाठ
वैदेशिक रोजगारीमा धनुषा अगाडि
वैदेशिक रोजगारीका सिलसिलामा बिदेसिनेहरू धनुषा जिल्लाका सबैभन्दा बढी रहेको तथ्यांकले देखाएको छ।
Whatsapp
विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै
अर्थ
Clock २४ भदौ २०८० | ३ मिनेट पाठ
विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै
गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।
Whatsapp
दुखीलाई दुःखकै भारी
समाज
Clock १९ साउन २०८० | ४ मिनेट पाठ
दुखीलाई दुःखकै भारी
कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’
Whatsapp
वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए
अर्थ
Clock ११ साउन २०८० | ४ मिनेट पाठ
वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए
नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए।
Whatsapp
पोर्चुगलमा सुतेकै अवस्थामा निधन
अन्तर्राष्ट्रिय
Clock ०७ जेष्ठ २०८० | १ मिनेट पाठ
पोर्चुगलमा सुतेकै अवस्थामा निधन
वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ।
Whatsapp
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
समाज
Clock ३१ वैशाख २०८० | ४ मिनेट पाठ
वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन्।
Whatsapp
अवैध रुपमा वैदेशिक रोजागारीमा गएकाहरुलाई वैधता दिने सरकारको तयारी
समाज
Clock २६ वैशाख २०८० | १ मिनेट पाठ
अवैध रुपमा वैदेशिक रोजागारीमा गएकाहरुलाई वैधता दिने सरकारको तयारी
सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ।
Whatsapp
स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति
समाज
Clock १२ वैशाख २०८० | ३ मिनेट पाठ
स्थानीय तहबाटै अनलाइन श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जानेका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि अनलाइन आवेदन अब स्थानीय तहबाटै हुने भएको छ।
Whatsapp
बहराइनमा जेल परेका श्रीमान् रिहाइको याचना गर्दै पवित्रा
समाज
Clock १५ माघ २०७९ | ५ मिनेट पाठ
बहराइनमा जेल परेका श्रीमान् रिहाइको याचना गर्दै पवित्रा
वैदेशिक रोजगारीको क्रममा जेल परेका आफ्ना श्रीमान् कृष्णकुमार राईको उद्धारका लागि पवित्रा राईले वैदेशिक रोजगार बोर्डमा बुधबार निवेदन दिएकी छिन्।
Whatsapp
वैदेशिक रोजगारीमा ठगिँदै
अर्थ
Clock १२ माघ २०७९ | ३ मिनेट पाठ
वैदेशिक रोजगारीमा ठगिँदै
दिल्ली हुँदै कुवेतको विमानस्थलमा उत्रिएपछि सापकोटालाई अपरिचित व्यक्तिले एउटा कागज थमायो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस