पश्चिमी लन्डनस्थित उनकै घरबाट स्थानीय प्रहरीले हड्सन र एक मोडललाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको इङ्लिस मिडियाले जनाएका हुन् । उनले ती मोडललाई आइतबार एम्बुलेन्समार्फत आफ्नो घरमा बोलाएका थिए...
भारतबाट आएका नागरिकलाई कोरोना परीक्षण नगरेरै कर्णाली प्रदेश सरकारले गाउँगाउँ पुर्याउन थालेको छ । भारतमा रेलसेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीवासी फर्कने क्रम सुरु भएको छ । दुई दिनको अवधिमा आएका कर्णाल...
शनिबार राति विराटनगरमा भएको एक औषधि व्यवसायीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । हत्याको मुख्य योजनाकार श्रीमतीसहित अन्य दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार र शनिबार गरेर धनगढीको गौरीफन्टा नाका भएर ७ सय ५८ जना प्रवासी नेपाली भित्रिएको खबर सुनेपछि भारतको राजस्थान, मुम्बई लगायतका ठाउँबाट पाँच सय १२ जना बस रिजर्व गरेर धनगढीका लागि छुटे । आइतबार राति...
खोटाङको बराहपोखरी गाउँपालिकाले लकडाउन पीडितलाई राहत बाँड्न सुरु गरेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाँड्न सुरु गरेको हो । गाउँपालिकाले ६...
गुलरिया नगरपालिका–७ मा बस्ने ८० वर्षिय बृद्ध रामशंकर यादब दिनभरी घरमै कुजिएर बस्दा खुट्टा सुनिन्छ । औषधि खाईरहेका उनलाई बिहान हिँडडुल गर्न डाक्टरले सुझाएको छ । मास्क र सेनिटाइजर लगाएर खुट्टा तन्काउँन...
छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकैदिन १८ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन १८ जना भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।
गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टिनमा राखिएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आईतबार साँझ गाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टिन...
अहिले सरकारले सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह गरेको छ । लकडाउनको अर्थ पनि बाहिर नहिँड्नु घरभित्रै सुरक्षित रहनु हो । कतिपयले सरकारले आह्वान गरेको लकडाउन पूर्ण पालना गरिरहेका छन् । तर, कतिपय भने बाहि...
शुक्रबार र शनिबार राति भारतबाट धनगढी आइपुगेका नेपालीलाई सम्बन्धित जिल्लामा पठाइएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २ सय १६ जनालाई सम्बन्धित जिल्लामा पठाइएको हो । भारतको पलिया...