फागुन ५ गतेदेखि सुरु हुने विश्व शान्ति महाविष्णु महायज्ञको अघिल्लो दिन गरिएको कलश यात्रामा सदरमुकाम गौर र आसपासका गाउँका हजारौँ नरनारी सहभागी भएका हुन्।
रौतहट सदरमुकाम गौर र ईशनाथ नगरपालिकाको बिचमा बग्ने बकैया नदीमा पुल बनाउन दबाब दिँदै एक पत्रकार आमरण अनसनमा बसेका छन् भने एक जना उपमेयरले भने आत्मदाहको चेतावनी दिएका छन्।
भारतको बिहार राज्यको सीतामढी जिल्लामा पर्ने बैरगनिया नगरपालिकामा आइतवार नगर परिषदको चुनाव हुँदैछ। नगर परिषदको चुनावको समयभन्दा दुई दिन पहिलेदेखि नै सिमानाका बन्द गरी सहयोग गर्न भारतीय पक्षले नेपालको प...
प्रदेशको तेस्रो ठूलो भाषाको रुपमा पछिल्लो जनगणनामा देखिएको बज्जिका भाषालाई भाषा आयोगले प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिसकेको अवस्थामा त्यसलाई लागू गराउन राजनीतिकर्मी र सञ्चारकर्मी...