काठमाडौँले देखेको सपना मेलम्चीले पूरा गर्न आफूलाई पूर्ण रुपमा समर्पण गरेको छ। मेलम्चीले काकाकूल काठमाडौंको प्यास मेटाएको छ, अब के काठमाडौँले मेलम्ची मर्म बुझेर त्यहाँको भोक मेटाउँछ?
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, विराटनगर–१९का वडा अध्यक्ष बद्रीनारायण सरदार र हामी युवा संस्थाका संस्थापक सविन दाहालले विपन्न परिवारका सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए।
राहत वितरणका नाममा राउटे समुदायको बस्तीमा हुने अनाधिकृत प्रवेश रोक्न स्थानीय प्रशासनले एकद्वार नीति ल्याएको छ। प्रमुख जिल्ला अधिकारी छवी रिजालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले सिधै राउटे समु...
आगलागीबाट घरबार विहिन भएका पीडितहरु परिवारहरु खुल्ला चौरमा रेडक्रसले दिएको प्लाष्टिकको पालमा बसेका छन्।दिउँसोको समयमा घरमा कोही नभएको बेला भएको आगलागीका कारण पीडितहरुले अन्नपात, लत्ताकपडा र भाँडाकुँडा...
राङज्यूङ येशे शेनफेन नामक सामाजिक संस्थाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोदय माविमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई राहत प्रदान गरेको छ ।
पोखरेली युवाहरूको एक समूहले पोखरामा ठूलो मात्रामा राहत वितरण गरेका छन्। विश्वकप फुटसल खेलेका पोखरेली युवा वरदान तांवे लामा, ब्याडमिन्टनका अन्तराष्ट्रिय खेलाडी भुगोल गुरुङ, दी एज ब्याण्डका जीवन गुरुङलग...
खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ८५ घर परिवारलाई राहत बाँडिएको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई छानेर आइतबार चामल, दाल, तेल लगायतका खाद्य सामग्री प्रद...
नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी केन्द्रीय अध्यक्ष डा. आरजु राणा देउवाले डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तहलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले मंगलबार डडेल्ध...
नेपाल यातायात स्वतन्त्र स्वतन्त्र मजदुर संगठनले देशभरी रहेका १० हजार २७१ जना मजदुरलाई राहत सहयोग गरेको छ । लाकडाउन लम्बिएपछि आर्थिक जोखिममा परेका मजदुरलाई सहयोग जुटाएर राहत वितरण गरेको संगठन केन्द्रिय...