राजपुर बम काण्डका मुख्य योजनाकार महम्मद महताब आलमलाई पक्राउ गर्न प्रदेश २ प्रहरी कार्यालय जनकपुरले आठ महिना लागेको जनाइएको छ। सोमबार पक्राउ गरिएका उनलाई प्रहरीले भारतको विभिन्न सहरमा खोजी गरेको थियो।
चर्चित राजपुर बमकाण्डका फेरी अर्का आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा रहेको शेख ईद्रिस...