यस्तो पनि!
विरुवाले प्रकाशको दिशा कसरी पत्ता लगाउँछ?
समाज
Clock २५ मंसिर २०८० | २ मिनेट पाठ
विरुवाले प्रकाशको दिशा कसरी पत्ता लगाउँछ?
सूर्यमुखी फूल त त्यसै पनि सूर्य जताजता जान्छ, उतैउतै आफ्नो अनुहार देखाउँछ भनेर प्रख्यात छ।
Whatsapp
पारपाचुके बाबुहरू बढी परित्यक्त
समाज
Clock २१ मंसिर २०८० | २ मिनेट पाठ
पारपाचुके बाबुहरू बढी परित्यक्त
पारपाचुके भएका अभिभावकहरूमध्ये अधिकांश अवस्थामा पिताहरू तिनका छोराछोरीको बिहे बटुलो र अन्य सांस्कृतिक कार्यक्रममा निम्तो नपाउने, छोराछोरीद्वारा कम खोजिने गरेको र यस कारणले आफूहरू बढी परित्यक्त बाबु बन...
Whatsapp
आफ्नै पात्रलाई घृणा गर्ने लेखक
कला/साहित्य
Clock १९ मंसिर २०८० | २ मिनेट पाठ
आफ्नै पात्रलाई घृणा गर्ने लेखक
‘दिमागी रूपमा ज्यादै चलाख सर्लक होम्सलाई लेखक निकै घृणा गर्थे,’ इतिहासकार लुसी वर्सली भन्छिन्, ‘खासमा लेखकभन्दा बढी त्यो पात्र चर्चित भएको उनलाई मन परिरहेको थिएन।’
Whatsapp
बदनाम ‘एग फ्राई राइस’
समाज
Clock १८ मंसिर २०८० | १ मिनेट पाठ
बदनाम ‘एग फ्राई राइस’
चीनका माओ जेदोङले कोरियाली युद्धका बेला आफ्ना छोरा माओ एनिङलाई छिमेकीलाई सहयोग गर्न र कम्युनिस्ट शासन जोगाउन युद्धमा पठाएका थिए।
Whatsapp
चिलाउनुको कारण र उपचार
स्वास्थ्य
Clock १० मंसिर २०८० | १ मिनेट पाठ
चिलाउनुको कारण र उपचार
कसैकसैलाई जिउ चिलाएपछि कन्याउन थाल्छन् तर यति धेरै कन्याउँछन् कि रक्ताम्य नै हुन्छन्। यस्तो हुनुलाई चिकित्सकीय भाषामा डर्माटिटिस र एक्जेमा हुनु भनिन्छ।
Whatsapp
किताबी बढी विश्वासिला!
कला/साहित्य
Clock २६ असोज २०८० | १ मिनेट पाठ
किताबी बढी विश्वासिला!
प्रशन्न चित्तले मुस्कानसहित तपाईं ‘जुम’ बैठकमा हुनुहुन्छ र पृष्ठभूमिमा तपाईंका पुस्तकहरू छन् भने तपाईंलाई मानिसहरूले बढी विश्वास गर्ने अध्येताहरूले बताएका छन्।
Whatsapp
१०४ वर्षमा स्काईडाइभिङ
कला/साहित्य
Clock २४ असोज २०८० | १ मिनेट पाठ
१०४ वर्षमा स्काईडाइभिङ
मर्ने बेलामा हरियो काँक्रो भन्ने नेपाली उखान बुढेसकालमा केही गरूँ भन्नेहरूका लागि ठूलो अवरोध हो। तर जसले यस्ता अवरोधलाई प्रतिरोध गर्छन्, त्यसपछि बन्ने भनेको कीर्तिमान नै हो।
Whatsapp
गर्भधारणले मस्तिष्कलाई परिष्करण गर्छ?
स्वास्थ्य
Clock २२ असोज २०८० | २ मिनेट पाठ
गर्भधारणले मस्तिष्कलाई परिष्करण गर्छ?
गर्भेत्तोर मानसिक स्वास्थ्य र अभिभावकीय व्यवहारमा एउटा नयाँ कडी फेला पारिएको बेलायती वैज्ञानिकहरूको एउटा समूहले दाबी गरेको छ
Whatsapp
मोर्निङ वाकले अवसादका विरामीलाई फाइदा हुनसक्छ!
स्वास्थ्य
Clock २१ असोज २०८० | २ मिनेट पाठ
मोर्निङ वाकले अवसादका विरामीलाई फाइदा हुनसक्छ!
नेदरल्यान्ड्सका शोधकर्ताहरूले पछिल्लो समय गरेको एउटा अनुसन्धानले बिहानै उठेर जो घुम्न निस्कन्छ, उसको अवसादलाई फाइदा पुग्ने देखाएको छ।
Whatsapp
बढ्दो मोटोपन तर अझै स्वस्थ
स्वास्थ्य
Clock १९ असोज २०८० | २ मिनेट पाठ
बढ्दो मोटोपन तर अझै स्वस्थ
शोधकर्ताहरूले संसारभर मानिसको मोटोपन बढेको बताएका छन्। खासगरी चौथाई महिलाहरूमा मोटोपन देखिएको भए पनि ती स्वस्थ रहेका उनीहरूको भनाइ छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस