मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपा लगायतको टोली चैत २४ गते काठमाडौं आइपुग्ने र नेपालमा १० दिनसम्म विभिन्न स्थानहरूमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरूमा संलग्न हुने पाटा...
बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष साह अहिले पोखरामा छन् । खानाको पहिचान दिलाउन सक्ने हो भने नेपालमा विदेशी पर्यटक भित्र्याउन सघाउ पुग्ने साहको भनाई छ ।