भक्तपुरमा रहेका सार्वजनिक विद्यालयहरुको संयुक्त परीक्षा समितिको क्यालेण्डर अनुसार गणेश मावि, भार्वाचोले आयोजना गरेको कविता प्रतियोगितामा ढकाल र घले प्रथम भएका हुन्।
पोखरा सेकेन्डरी स्कुल, पोखराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा एसइई.सके...