पोखरामा अन्तर्राष्ट्रिय उडान गर्नका लागि विभिन्न अन्तर्राष्ट्रिय हवाई कम्पनि तयार रहेको भनेर संचारमाध्यममा समाचार पनि आउने गरेको छ। तर, दुईवर्ष पुग्नै लाग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा ठुला आकारका जहाज आउनै नसक्नु र आउनै परेमा पनि भार घटाउनुपर्ने भन्ने हल्ला फैलिएको भन्दै त्यसमा नझुक्किन नेपाल नागरिक उड्डयन प्राधिक...
नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडान...
स्तर वृद्धि गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय घटाउँदा उडान कटौती भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई भाडा बढाइएको भन्दै पर्यटन क्षेत्रले गुनासो गरेको छ। पर्यटन क्षेत्रले आन...
झन्डै एकवर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि चिनियाँ जहाज आउने भएको छ। पोखरामा हुन लागेको तेश्रो पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्रि दौडका सहभागी सहित कुन्मिङ नगरका पाहुना लिएर सिचुआन एयरलाइन्...
पूर्वाधार बिस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि घटाउने तयारीसँगै सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चालु गर्ने योजना बनायो।
नियमित रुपमा दिनमा १४ घण्टा संचालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सोमबार भने १९ घण्टा चल्यो। पछिल्लो समयको वर्षा र त्यसले निम्त्याएको विपदले गर्दा स्थलमार्गको यात्रा अनिश्चित छ। वर्षाका कारणल...
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नेगरि सरकारले ती विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिलाई विशेष किसिमको सहुलियत दिने निर्णयसँगै पोखराको पर्यटन...
पोखरामा सौर्यको यतिबेला नियमित उडान भने छैन। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा राखेर नियमित मर्मतसम्भार र परीक्षण गर्नेगरि पोखरा आउने गरी सौर्य एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण...