राजाको हुकुमी शासनपछि भने जग्गाको मालिक अर्कै भए। किसान चाहिँ जोताहा। भीरपाखो, जङ्गल, चरन चौर, बगर मात्र भएको र उब्जाउन भएको जमिनलाई पनि किसानले आफ्नो भन्न पाएनन्।
पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै बुधबार काठमाडौँ लगायत देशका विभिन्न शहरमा उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी पृथ्वी जयन्ती मनाइएको हो।
लोकतन्त्रको लागि पार्टी फुट्नु नराम्रो मानिन्छ। पार्टी होस या मुलुक एक भएकै राम्रो। दुई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले चन्द्रागिरीमा देखेको नेपाल एकीकरणको सपना आजको दिन पनि निकै रोचक लाग्छ। यसै डाँड...