प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २० जना कोरोना संक्रमणमुक्त हुँदा १ सय ६८ जनामा संक्रमित थपिएका छन्। ८ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४८ र १ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर...
कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४...
खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।
गृह मन्त्रालयले उपत्यकाका घरबेटीलाई डेरावाललाई अनिवार्य पिसिआर परीक्षण गर्न दवाव नदिनको लागि निर्देशन दिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक पे्रस ब्रिफिङको क्रममा सो सूचना जानकारी...
बाँकेमा आइतबार तीन जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षका र वडा नम्बर ७ का १५ र ३० वर्षका पुरुषमा संक्रमण देखिएको ह...
सुदूरपश्चिममा जेठमा मात्र भारतका विभिन्न ठाउँबाट ७० हजार नेपाली भित्रिएका छन् । उनीहरूलाई विभिन्न स्थानीय तहका क्वारेन्टिनमा राखिएको छ । क्वारेन्टिनमा रहेका केही घर पनि गइसकेका छन् । करिब ६० हजारको सं...
कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावम...