पटका नष्ट
झण्डै २ लाख मूल्य बराबरको पटका नष्ट
समाज
Clock २८ कार्तिक २०७७ | १ मिनेट पाठ
झण्डै २ लाख मूल्य बराबरको पटका नष्ट
जिल्ला प्रहरी कार्यालय मोरङले १ लाख ९० हजार मूल्य बराबरको पटका नष्ट गरेको छ। स्थानीय जनप्रतिनिधिको रोहबरमा पटका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस