नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'
‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित
अर्थ
Clock १० असार २०७९ | ३ मिनेट पाठ
‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित
भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।
Whatsapp
जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'
अर्थ
Clock ०९ असार २०७९ | १ मिनेट पाठ
जनकपुर पुग्यो रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल'
नेपाल-भारत रामायण सर्किट जोड्ने 'भारत गौरव पर्यटक रेल' आज जनकपुरधाम आइपुगेको छ। दिउँसो १ः३० मिनेटमा जनकपुरधामाको रेल्वे स्टेसनमा पुगेको हो। सो रेलमा ६ सय भारतीय पर्यटक सवार रहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस