नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पंच सिंह, अनेरास्ववीयुकी अध्यक्ष आरती लामा, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी, समाजवादी विद्यार्थी युनियनका अध्यक्
छ विद्यार्थी संगठनको बैठकले सरकारले आन्दोलनरत शिक्षकहरूको सम्बोधन गर्न सकिने माग सम्बोधन गरी शिक्षकहरूलाई तत्काल विद्यालयमा फिर्ता पठाउन सरकारसँग माग गरेका छन्।