एमाले केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरमै तालमेल गरेर अघि बढ्न निर्देशन दिएको छ। यसअनुसार एमालेसँग तालमेल गर्न चाहने दलहरूले स्थानीय तहका कमिटीसँग छलफल गर्नुपर्नेछ ।
गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती छ । तर बैठकमा नेताहरूले सत्ता गठबन्धन मिलेर अघि बढ्दा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । सचिवालय बैठक र पोलिटब्युरो बै...
‘गठबन्धन दलहरूलाई एक्लाएक्लै चुनावमा गए एमालेले कर्याककुरुक बनाउनेछ। एक्लाएक्लै आए भने त कर्याकमर्याक हुन्छन्। सबै पाँचै दल मिलेर आए पनि हामी कर्याककुरुक बनाउँछौं’, ओलीले भने।
आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले नेपालको स्वातन्त्रता, राष्ट्रयता र स्वाधिनतामा आघात पुग्ने भन्दै यसलाई पास गर्न नहुने बताए।
स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धनमा रहेका दलहरूको एमसीसीबारे फरक–फरक धारणा आइरहेकाले एउटा...
एमालेको विज्ञप्तिमा भनिएको छ, 'यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ। साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्...
एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायमै रहने दाबी गर्दै आएका छन्। एक सातायता सत्तासहय...
एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको उल्लेख गरेका छन्। ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर वि...