असारको उर्लिदो भेल । नदीमा जब बाढी आएको थाहा हुन्छ तब व्यास–५ का बोटे समुदाय दौडेर नदी किनारामा आइपुग्छन् । बाढी आएपछि उनिहरुलाई मिनेट मिनेटको महत्व छ । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्नको लागि उनि...
बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीको सतह कम भएपछि दुवै नदीले कटान तीव्र पारेको छ । बागमती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरी लगायका स्थानमा कटान गरिरहेका...