हिमाली जिल्ला मनाङमा कांग्रेसले जित हासिल गरेको छ। मनाङमा कांग्रेसका उम्मेद्वार टेकबहादुर गुरुङ विजयी भएका छन। योपटक समेत गरेर गुरुङको संसदमा तेश्रो सहभागिता हो।
नेपाली कांग्रेसका तर्फबाट मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको मुद्दामा ‘भ्रष्टाचार कसुर कायमै’ तर सर्वोच्च अदालतले कानुनको धाराबाहेक ‘विवेकको धारा’ प्रयोग गरेर गरिएको निलम्बन फुकुवाले न्याय सम्प...