पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।
संयुक्त बिद्यार्थी संंगठनको आयोजनामा निर्मला र भागरथी हत्या प्रकरणका अपराधीलाइ कारबाहीकालागि बिरोध गर्न लागीएको भन्दै बिद्यार्थी पठाइदिन दवाव आएपछि बाध्य भएको बुटवलको एक निजी बिद्यालयका प्रार्चायले बत...