भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु आसपासमा क्वारेन्टिन र स्क्रिनिङ सेन्टर स्थापना गर्न नहुने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मदाने चौर, मेला लाग्...
प्रदेश २ सरकारले प्रदेशमा तीन सय आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमितको संख्या र जोखिम बढेपछि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्दे...
कोरोना रोकथाम एवम् नियन्त्रणको लागि बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिन्छ तर तिनै क्वारेन्टिन व्यवस्थिति नहुँदा संक्रमणको जोखिम छ । क्वारेन्टिन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको नि...
लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवा वनवासामै ३५ दिन क्वारेन्टिनमा बसेर फर्किएका थिए । शनिबार आठविस नगरपालिकाले बनाएको क्वारेन्...
दैलेखको आठबीस नगरपालिकाको सात्तलास्थित लक्ष्मी माविको क्वारेन्टिनमा राखिएका मध्ये एक जनामा कोरोना संक्रमण देखियो । विद्यालयको पाँच वटा कोठामा कोरोना संक्रमित व्यक्तिसँगै ३९ जना बस्थे । एउटै कोठामा आठद...
कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका शिशुसहितका आफन्त धुलिखेल अस्पतालबाट सोमबार साँझ घर फर्केका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर...
गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टिनमा राखिएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आईतबार साँझ गाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टिन...
शुक्रबार र शनिबार राति धनगढी आइपुगेका प्रवासी नेपालीलाई सम्बन्धित जिल्लामा पठाइएको छ । धनगढीको कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका २ सय १६ जनालाई सम्बन्धित जिल्लामा पठाइएको हो ।
बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा रहेका एक ब्यक्तिको मृत्युको एकिन कारण अझै खुल्न सकेको छैन । नरैनापुर गाउँपालिका वडा नम्बर ५ स्थित दीपेन्द्र प्राथमिक विद्यालयको क्वारेन्टिनमा विगत चार दिनदेखि बस्दै...
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको बैठकले भारतबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ । भारतमा लकडाउन खुकु...