वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आइतबार धनकुटा अस्पतालमा कार्यरत २३ बर्षिय स्टाफ नर्समा संक्रमण पुष्टि भएको थियो । शनिबार चारजना स्वास्थ्यकर्मि र एकज...
नेपालकै पहिलो पटक कोरोनाबाट मृत्यु भएका महिलाको शव दाहसंस्कारको व्यवस्थापन गरेका भक्तपुरका उद्धारकर्मी राजेश गाइजूको परिवार अहिलेसम्म टहरामै छन् । काभ्रेपलान्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धु...
सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणको लागि नेपालगंज पठाइएको छ । कोरोना परीक्षण गर्दा रिपोर्ट बोर्डर नाइनमा देखिएकाले थप परीक्षणका लागि...
सोमबार सार्वजनिक विवरणमा रौतहटमा थप देखिएका कोरोना संक्रमितमध्ये सबै पुरुष भारतबाटै आएको देखिएका छन् । भारतको दिल्ली, कानपुर र मुम्बईबाट गत वैशाख ३१ मा नेपाल छिरेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको...
खोटाङको बराहपोखरी गाउँपालिकाले लकडाउन पीडितलाई राहत बाँड्न सुरु गरेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका विपन्न परिवारलाई गाउँपालिकाले राहत बाँड्न सुरु गरेको हो । गाउँपालिकाले ६...
गुलरिया नगरपालिका–७ मा बस्ने ८० वर्षिय बृद्ध रामशंकर यादब दिनभरी घरमै कुजिएर बस्दा खुट्टा सुनिन्छ । औषधि खाईरहेका उनलाई बिहान हिँडडुल गर्न डाक्टरले सुझाएको छ । मास्क र सेनिटाइजर लगाएर खुट्टा तन्काउँन...
छिमेकी देश भारतबाट अर्घाखाँचीमा एकैदिन १८ जना भित्रिएका छन् । पछिल्लो समयमा कोरोनाको तीव्र जोखिममा परेको भारतबाट एकैदिन १८ जना भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।
गोरखाको भिमसेन थापा गाउँपालिका ८ मा एकै परिवारका तीनसहित चार जनालाई क्वारेन्टिनमा राखिएको छ । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराएर आईतबार साँझ गाउँ फर्किएका बिरामी र कुरुवालाई क्वारेन्टिन...
कोरोना संक्रमणको कारण नेपालमै पहिलो पटक मृत्यु भएकी सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलाको १३ दिनको नव शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि आरटी पिसिआर परीक्षण नेगेटिभ आएको छ ।
कोरोना परीक्षणको दायरा बढाउने योजना स्वरुप ताप्लेजुङका लागि ५ सय थान र्यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी) किट र २ सय ५० थान स्वाब संकलन गर्ने भाईल सोमवार(आज) आई पुग्ने भएको छ ।