कोरोनाभाइरस
रौतहटबाट गोरखा आएका ४ जना क्वारेन्टाइनमा
समाज
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
रौतहटबाट गोरखा आएका ४ जना क्वारेन्टाइनमा
रौतहटको इट्टाभट्टामा काम गर्दै आएका चार जना मजदुर बिहीबार गोरखा भित्रिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । निर्माण सामग्री ढुवानी गर्ने गाडीमा गोरखा आएका नगरपालिका उनीहरुलाई क्वारेन्टाइनमा राखिएक...
Whatsapp
रसुवामा एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता
स्वास्थ्य
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
रसुवामा एम्बुलेन्स चालकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता
रसुवामा सञ्चालन हुने एम्बुलेन्सका चालकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेटको व्यवस्था गरिएको छ । यसअघि प्रत्येक एम्बुलेन्समा छेकाबारको व्यवस्था गरिएकोमा अहिले पी...
Whatsapp
खरिद १० रुपैयाँ प्रतिकिलो, बिक्री  ७० रुपैयाँ !
अर्थ
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
खरिद १० रुपैयाँ प्रतिकिलो, बिक्री ७० रुपैयाँ !
लमही नगरपालिका वडा नम्बर ४ घुम्नाका रञ्जीत चौधरीको १७ कठ्ठा जमिनमा लटरम्म तरकारी फलेको छ । करेला, बोडी, भिण्डि लगाएतका तरकारी फलाएका रञ्जीत आफ्नो उत्पादन विक्री गर्न बजार सम्म पुग्न सक्दैनन् । कारण— ल...
Whatsapp
विद्युत खपतदेखि निर्यात बढाउनेसम्मका योजना समेटिने
अर्थ
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
विद्युत खपतदेखि निर्यात बढाउनेसम्मका योजना समेटिने
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वदेशमा विद्युत खपत बढाउनेदेखि छिमेकीमुलुक भारतमा बिजुली निर्यात बढाउने खालको नीति अबलम्वन गरिने भएको छ । सरकारले आगामी...
Whatsapp
बाँकेका अस्पतालमा कोरोना उपचार
समाज
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
बाँकेका अस्पतालमा कोरोना उपचार
नेपालगन्जमा पहिलो कोरोना संक्रमित फेला परेको दुई साता पुग्दा अहिलेसम्म संक्रमितको संख्या २५ पुगिसकेको छ । पहिलो संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ...
Whatsapp
कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना परीक्षण
समाज
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
कालिमाटी फलफूल तथा तरकारी बजारमा कोरोना परीक्षण
कोरोनाको उच्च जोखिम देखिएपछि नेपालकै ठूलो कालिमाटी फलफूल तथा तरकारी बजारमा समितिमा कार्यरत सम्पुर्ण पदाधिकारी तथा त्यहाँ प्रत्यक्ष रुपमा कृषि बस्तुको खरीद विक्री कार्यमा संग्लन हुनेहरुमा कोरोना परीक्ष...
Whatsapp
संक्रमण बागलुङमा की बारामा ?
समाज
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
संक्रमण बागलुङमा की बारामा ?
लकडाउनको बेला बागलुङबाट बस चढेर बारा पुगेका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको गलकोट नगरपालिकाका बासिन्दाको स्वाव पनि परीक्षण गर्ने तयारी भएको छ । बागलुङमै संक्रमण फैलिएको हो वा बारा...
Whatsapp
लकडाउनका बीच सामाजिक काममा युवा
समाज
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
लकडाउनका बीच सामाजिक काममा युवा
लकडाउनका बीचमा खोटाङ फुटबल एकेडेमीका युवाले दिक्तेलस्थित माटिकोरेस्थित खेलमैदानमा दुबो रोपे । बिहान–बिहान १५ दिन श्रमदान गरेका एकेडेमीका युवाले पारिश्रमिक दिएर पाँच दिन कामदार पनि लगाए । दुबो रोपिएको...
Whatsapp
'हटस्पट'मै भद्रगोल तयारी
समाज
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
'हटस्पट'मै भद्रगोल तयारी
५० वेडको आइसोलेसन वार्ड रहेको नारायणी अस्पताललाई विस्तार गरेर ७० वेडको आइसोलेसन क्षमताको पुर्याइएको छ । संक्रमित ७० जनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार भैइरहेको छ । बाँकी २० विरामीलाई सिद्धार्...
Whatsapp
टिचिङ अस्पतालका ४५  जना क्वारेनटाइनमा
स्वास्थ्य
Clock ०१ जेष्ठ २०७७ | १० मिनेट पाठ
टिचिङ अस्पतालका ४५ जना क्वारेनटाइनमा
घाँटीको शल्यक्रिया गर्ने तयारीको लागि पठाइएको नमूनामा कोरोना पोजिटिभ देखिएपछि उनको उपचार तथा हेरचाहमा खटिएका चिकित्सक, नर्स तथा सम्पर्कमा पुगेका अन्य विरामी तथा अन्य व्यक्ति गरी ४५ जनार्ला क्वारेन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस