कपिलवस्तुमा शुत्रबार ७ संचारकर्मीसहित थप २ सय ६५ जनाको स्वाब संकलन गरिएको छ । जिल्लका स्थानमा स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवास्थित जन स्वास्थ्य प्रयोगशाला पठाइएको हो । जिल्ला स्बास्थ्य कार्य...
पूर्णतया खाली भईसकेका ताप्लेजुङमा क्वारेन्टाइनमा फेरी संख्या थपिने क्रम सुरु भएको छ । शुक्रबारसम्ममा यहाँका २ स्थानीय तहले बनाएका क्वारेन्टाइनमा ६ जना रहेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति...
रोजगारीका लागि भारतमा रहेका कर्णालीका नागरिकहरु घर फर्कनेक्रम सुरु भएसँगै उनीहरुको व्यवस्थापनमा प्रदेश र स्थानीय सरकार सक्रिय बनेका छन् । भारतमा रेल सेवा सुरु भएसँगै त्यहाँ रहेका कर्णालीबासीहरु आउनेक्...
बैशाखको पहिलो हप्तादेखि नै बिग्रिएको मौसमका कारण मुलुकको कृषि क्षेत्र मर्कामा परेको छ । निरन्तरको झरीसहित आएको हावाहुरी र असिनाका कारण तरकारी, भित्र्याउनै लागेको बाली, फलफूल लगायतमा क्षति पुराएको हो ।
जिल्लालाई ‘सिल’ गरेका बेला अन्यत्रबाट गोरखा आएकाहरु सिधै क्वारेन्टाइनमा राख्न थालिएको छ । गोरखा भन्दा बाहिरबाट घर फर्किएका र आफन्तकहाँ आएकाहरुलाई स्थानीय तह, प्रहरीको निगरानीमा क्वारेन्टाइनमा राखिएको...
स्टाफ नर्समा समेत कोरोना संक्रमण भएको पुष्टी भएपछि कपिलवस्तु अस्पतालको अकस्मिक बाहेका सबै सेवा शुक्रबारबाट बन्द गरिएको छ । ३ दिन अघि अस्पतालका कार्यरत २५ वर्षीया एक स्टाफ नर्ससहित कपिलवस्तु नगरपालिकाक...
कोरोना परीक्षणका लागि स्वाब संकलन सहज र सुरक्षित बनाउन धादिङको गजुरीमा स्वाब संकलन ‘टेस्ट बुथ’ निर्माण गरिएको छ । गजुरी गाउँपालिका अन्र्तगतको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको हो । विश...
रसुवामा सञ्चालनमा रहेका दुईवटा अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ । जिल्लाको कालिका गाउँपालिका–५, जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पताल र धुन्चेस्थित रसुवा अस्पतालमा बुथ सञ्चालनमा आएको हो...
लामो लकडाउनले मुलुक ठप्प बनेको दुई महिना बित्नै लागेको छ । कोरोना संक्रमण दर बढ्दै गएका कारण यो अवस्था कति लम्बिने हो, यकिन छैन । उत्पादनमूलक काम ठप्प हुँदा नागरिकको क्रयशक्ति पनि कमजोर बनिरहेको यो बे...